२०८१ जेष्ठ ८ गते मङ्गलवार

एनआई कलेजले हरि खेतान बहुमुखी क्याम्पस‌माथि लगाएको आरोप झुठो



वीरगञ्जको हरिखेतान बहुमुखी क्याम्पसमा‌ आयोजित पत्रकार सम्मेलनमा क्याम्पसका निमित्त क्याम्पस प्रमुख किशोरी राय यादवले नेशनल ईन्फोटेक(एनआई)कलेजले लगाएको आरोप झुठो रहेको बताएका छन् ।

हाम्रो कुनै पनि कम्पिटिसन छैन हाम्रो कलेजमा सामान्य परिवारका सिमरा देखी कलैया सम्म बिगत बर्ष देखी १००० एकहजार बिधार्थी आउछन अरु कलेजले १५ ०० बस भाडा लिन्छ भने हाम्रो कलेजले बस भाडा लिदैन मात्र १०००/- एकहजार रुपैयाँ मासिक फि.लिइन्छ।अनि भन्छकि हरि खेतान बहुमुखी क्याम्पसको आम्दानी काहा गयो बसको सम्पुर्ण खर्च कलेजले बेहोर्छ क्याम्पस प्रमुख यादवले बताए।

एनआई क्याम्पसका सुमन सरले आफनो टिचर तथा कलेजका प्रसासन लाइ पठाइ धाकधम्की लगाउनु भयो हामिले के गर्यौ उहाको बिधार्थीहरु लाइ कलम खस्यो भने उठाउन दिएनौ कि कहि कतै ताक्न दिएनौ,उहाको शिक्षकहरु लाइ परिक्षा हल भित्र छिर्न दिएनौ भने ककेजमा स्सान्त बताबरणमा परिक्षा हुदैन थयो‌ ।त्यसतो भएकै थियो भने आएर गुनासो गर्नु हुन्थयो तपाइको कलेजको बिधार्थीहरु यस्तो हर्कत किन गर्यो म भन्न चाहन्छौ क्यामपस प्रमुखल यादवले भने।

हरि खेतान बहुमुखी क्याम्पसका प्रमुखका अनुसार (एनआई )कलेजका सुमन सर को भनाइ अनुसार मेरो (एनआई) कलेज टप कलेज भएकोले हरि खेतान बहुमुखी क्याम्पसले परिक्षा हल भित्र कलम खसेको उठाउन दिएन,देखन पनि दिएन त्यसतो हाम्रो क्याम्पसबाट कुनै किसिमको तभएकै छैन त्यसतो छ भने तपाइ सिसि टिभी क्यामराको निगरानीमा जुन सुकै ठउमा आफनो ‌बिधार्थिहरुको जाच लिनु तपाइको बिधार्थीको टायलेन्टि के कति छ आफै थाह लाग्छ साथै कलेजमा दुइ दिनको जाच भएको के कतिको लेखाइ छ त्यो रिजल्ट प्रकाशीत भएपछि आफै थाह लाग्छ क्यामपस प्रमुख यादवले पत्रकार सम्मेलनमा बताए।

रातो रात हरि खेतान बहुमुखी क्याम्पसबाट सेन्टर हेरफेर गर्नु प्रति दुख ब्यक्त गर्दै क्यामपस प्रमुख यादव ले भने NEB को कर्मचारी हुदा हुदै त्यसको गाडिमाथि पनि तोडफोड गर्नु जहा प्रहरीहरु भएतापनी त्यसतो समस्या आएपछि यहि सेन्टरमा के कसरी गर्दा परिक्षा मर्यादित हुन्छ अज प्रहरी थपनु पर्यो भने थपेर एहि परिक्षा संचालन गर्नु पर्थ्यो क्याम्पस प्रमुख यादवको भनाई रहेको थियो।

(एनआइ)कलेजले परिक्षा सेन्टरनै किन्ने र आफनो बिधार्थीको १००% प्रतिशत रिजल्ट लयाउने प्रबिति रहकोले बिधार्थीहरको अभिभावकको ध्यान पुगोस् त्यसतो शिक्षाले ध्वस्त पार्ने नितिको कलेज माथि बिश्वास नगर्न त्यसतो शिक्षा अध्यारो शिक्षाहो समाजले तपाइ लाइ बहिस्कार गर्छ र समुदायिक क्यामपस माथि ढुंगामुढा गर्ने, मोटरसाइकल तोडफोड गर्ने बस तोडफोड गर्ने प्रवृत्ति लाइ अन्त्य गर्नुपर्छ किनकि ति सबै हाम्रो समुदाय कै सम्पति हो क्यामपस प्रमुख यादवलेले बताए।

प्रकाशित मिति : २०८१ बैशाख १७ गते सोमवार