२०८१ बैशाख ३१ गते सोमवार

धोबिनी गाउँपालिकाको स्वास्थ्य संस्था हरुमा अौषधीको अभाव ,सेवाग्रही मर्कामा



पर्सा १३ बैसाख
पर्साको धोबिनी गाउँपालिकामा रहेको स्वास्थ्य संस्था हरुमा अौषधी अभाव हुदा सेवाग्रही हरु मर्कामा परेका छन। नेपाल सरकारले मापदण्ड बनाएको छ कि स्वास्थ्य संस्था हरुमा ९८ किसिमका अौषधी खरिद गरि निशुल्क बितरण गर्ने रहेपानी अहिले धोबिनी गाउँपालिकाको वडा नं ४ लंगडी स्वास्थ्य संस्था लगायत हरुमा अौषधी नरहेको कारण सेवा ग्रही हरु रितो हाथ फर्कन बाध्य भएका छन।

नेपाल सरकारले स्थानिय तहमा सिंहदरबार पठाउने गरेकोमा सरकारले दरबार अाफै राख्यो गाउँ गाउँ सिंह पठाए र भ्रस्टाचारको अखडा खडा गरेको छ। स्वास्थ्य संस्था हरुको लागि गाउँपालिका बाट अौषधी खरिदको लागि रकम छुटयाए पनि गाउँपालिका अध्यक्ष मदन प्रसाद चौहान र गाउँपालिका प्रमुख प्रसाशकिय अधिकृत प्रमोद साह बिच कमिशनको भागभन्डा नमिलेको कारण अौषधी खरिद नभएको बुझिएको छ। स्वास्थ्य संस्था हरुमा अहिले सम्म बितेको अार्थिक वर्षमा खरिद गरिएको अौषधी हरु स्वास्थ्य संस्था हरुमा रहेकोले यो अार्थिक वर्षमा कमिशनमा भागभण्डा नमिलेको कारण यो अार्थिक वर्षमा अौषधी खरिद नभएको देखिएको छ। यो

प्रकाशित मिति : २०८१ बैशाख १३ गते बिहिवार