
वैशाख, १०। महोत्तरीको बर्दिबासमा आज भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको बताएको
बर्दिबास नगरपालिका–२ कालापानी जंगल क्षेत्रमा बार प्रा. ०२–०४३ प ७१८४ नम्बरको मोटरसाइकल दुर्घटना भएको थियो ।
दुर्घटनामा सर्लाहीको ईश्वरपुर–५ का ३५ वर्षीय मनोज चौधरी र उनकी श्रीमती २४ वर्षकी शिवानी चौधरीको मृत्यु भएको बताएको छ
प्रकाशित मिति : २०८१ बैशाख १० गते सोमवार