
बैतडीमा ट्याक्टरले किच्दा एक जनाको मृत्यु भएको छ । जिल्लाको डिलासैनी गाउँपालिका वडा न.१ को कार्यालय नजिक आइतवार (आज) गुड्दै गरेको ट्याक्टरले किच्दा ट्याक्टरमा सवार एक जनाको मृत्यु भएको हो ।
गुड्दै गरेको ट्याक्टरको पछाडीको टायरमा च्यापिएर सोही ठाउँ बस्ने अन्ताजी २५ बर्षिय नरेन्द्र प्रसाद भट्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक खेमविक्रम केसीले बताए ।जानकारी दिनु भएको छ
प्रकाशित मिति : २०८१ बैशाख ९ गते आइतवार