
आज बीहान जिल्लाको बागचौर नगरपालिका–२ ठिनबाङ खोला पुलमा बुधबार बिहान बस दुर्घटना भएको हो । बस पल्टिएर सडक मुनी पुगेको छ । अहिले नेपाल प्रहरी र स्थानिय घटनास्थलमा पुगेर उद्धारको काम भैरहेको र क्षतिको विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।दुर्घटनामा परेर केही यात्रु घाइते भएको आशंका गरिएको छ ।
प्रकाशित मिति : २०८१ बैशाख ५ गते बुधवार