२०८१ जेष्ठ ६ गते आइतवार

प्रतिनिधिसभाको बैठक बैशाख २ गतेसम्मका लागि स्थगित



८ चैत,काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र राप्रपाका सांसदहरुले प्रतिनिधिसभाको बैठक अवरोध गरेका छन्।

बुधबारको बैठकमा सभामुखले शुन्य समय शुरु गर्नासाथ कांग्रेस र राप्रपाका सांसदले उठेर विरोध गरेका थिए।

यसअघि सभामुखले दलीय आधारमा सांसदहरुलाई बोल्ने समय दिएका थिए।

दलीय आधारमा सांसदहरुलाई बोल्न भने अवरोध गरिएको थिएन। लगातारको अवरोधपछि सभामुखले संसदको बैठक बैशाख २ गते ११ बजेसम्मका लागि स्थगित गरेका छन्

प्रकाशित मिति : २०८० चैत्र २८ गते बुधवार