२०८३ असोज २५ गते सोमवार

बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर १४ पर्वतीपुरमा श्रीमानले धारिलो हतियार प्रहार गरी आफ्नै श्रीमतीको हत्या



चैत १३

कोहलपुर १४ पर्वतिपुर स्थित हेम्पाईप फ्याक्ट्रीमा काम गर्दै आएका बर्दियाको बाँसगढी ४ घर भएका वर्ष २२ का अनिल विकले श्रीमती शुसिला सुनारको हत्या गरिएकाे बताएको छ

धारिलो हतियार प्रहारबाट गम्भीर घाइते भएकी सुनारलाई उपचारको लागि नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा ल्याइएको र चेकजांच गरी आइसिजी गर्दा उनको मृत्यु भएको प्रहरीले जनाएको दिएकाे छ

श्रीमान अनिल विकलाई इलाका प्रहरी कार्यालय कोहलपुरले नियन्त्रणमा लिइसकेको छ। शवलाई शव गृहमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले  बताएको के कारण हत्या गरेको भन्ने विषयमा अनुसन्धान भइरहेको बताइएको

प्रकाशित मिति : २०८० चैत्र १३ गते मङ्गलवार