लम्कीचुहा नगरपालिका–३ चिसापानीका अन्दाजी ३० वर्षीय लोकेन्द्र शाही कर्णाली नदीमा हाम फालेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ । बेपत्ता शाहीको खोजीकार्य भइरहेको बताइएको छ ।
१७ जनाले कर्णाली पुलबाट हामफालेका थिए । तीमध्ये एक जना बेपत्ता भएका हुन् भने अन्य १६ जना सकुशल बाहिर निस्कन सफल भएका थिए ।

प्रकाशित मिति : २०८० चैत्र १२ गते सोमवार








