२०८१ माघ १ गते बुधवार

समीक्षा अधिकारी दाङ आउँदा २३ वटा टिकट बिक्री, स्टेज नचढि फर्किइन



चैत ११

गायिका समीक्षा अधिकारी दाङको तुलसीपुरमा आउँदा कार्यक्रम हेर्न दर्शकहरु नआए पछि स्टेज नै नचढी फर्किएकी छिन् ।

प्राकृतिक कला केन्द्र तुलसीपुरले चैत ९ गतेदेखि १२ गतेसम्म तुलसीपुर स्थित अरनिको मैदान सञ्चालन गरेको तुलसीपुर होलि फेस्टिबल २०८० कार्यक्रममा गायिका समीक्षा अधिकारी शनिबार दाङ आएको थाहा पाएपछि २३ जना दर्शकले मात्र टिकट काटेका थिए । तर दर्शक नभएको भन्दै समीक्षा स्टेज चढ्न नमानेर फर्किएको आयोजकले जानकारी दिएको छ । पारिश्रमिक भने दिएर पठाएकाे अायाेजक बताएको

प्रकाशित मिति : २०८० चैत्र ११ गते आइतवार