
चैत ०२ काठमाडौं । प्रहरीले पूर्वउपराष्ट्रपति नन्दकिशोर पुन पासाङका छोरा दीपेश पुनलाई पक्राउ गरेको छ । पुन राजधानीको टोखाबाट पक्राउ परेका हुन् ।
सुन तस्करी प्रकरणमा मुछिएका पुनलाई प्रहरी प्रधान कार्यालयबाट खटिएको विशेष टोलीले पक्राउ गरेको स्रोतले जनायो
प्रकाशित मिति : २०८० चैत्र २ गते शुक्रवार