फागुन २७ । कावासोतीको खरकट्टाको जंगलमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
पुर्व पश्चिम राजमार्गको नारायणघाट कावासोती खण्डमा पर्ने खरकट्टा जंगलमा रजहरबाट कावासोती तर्फ आउदै गरेको वाग्मती प्रदेश ०३-००१क ०९५५ नं.को ट्रक र विपरित दिशाबाट जादै गरेको लु५० प ४७०९ नं.को मोटरसाईकल एकआपसमा ठक्कर दिएकाे बताएको छ
दुर्घटनामा घाईते भएका धादिङ जिल्ला गंगाजमुना गाउँपालिका वडा नं ५ स्थायी घर भएका कावासोती-३ अठठाईस बिघा मामाकोघरमा बस्दै आएका २० वर्षीय विश्वमित्र गुरुङको मध्यविन्दु जिल्ला अस्पतालमा मृत्यु भएको हो बताएको छ
प्रकाशित मिति : २०८० फाल्गुन २८ गते सोमवार