२०८२ जेष्ठ ८ गते बिहिवार

धादिङ गजुरीस्थित गलौदीमा बस दुर्घटना हुँदा ६ जनाको मृ:त्यु



फागुन २३ आज विहान भएको सो दुर्घटनामा एक महिलासहित चार जनाको घटनास्थलमै मृत्यु भएको छ । बस पृथ्वीराजमार्गबाट करिब एक सय मिटर तल त्रिशूली नदीमा खसेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक गौतम केसीले जानकारी दिनुभयो । दुर्घटनामा ३० जनाभन्दा बढी घाइते भएकाे जानकारी दिएको छ

नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना तथा स्थानीयले स्थानीयले उद्धार गरिरहेका छन् । सशस्त्र प्रहरी, विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार चितवनको टोली पनि उद्धारमा आइपुगेका छन् । बसचालक रुपन्देही लुम्बिनी संस्कृति नगरपालिका–९ का ३८ वर्षीय हरिराम हरिजनलाई प्रहरीले नियन्त्रणमा बताएको छ

प्रकाशित मिति : २०८० फाल्गुन २३ गते बुधवार