फागुन २० शालीन पोखरेल मृत्यु प्रकरणमा पोस्ट मार्टम रिपोर्ट परिवारलाई नदिएको भन्दै त्रिवि शिक्षण अस्पतालमा विरोध गर्न पुगेका उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।
उनीहरुलाई त्रिवि शिक्षण अस्पताल बाहिरबाट नियन्त्रणमा लिइएको बताइएको छ । दुवैलाई महाराजगञ्ज प्रहरी वृत्तको हिरासतमा राखिएको छ ।
आइतबार टिचिङ हस्पिटलले पोस्ट मार्टम रिपोर्ट चितवन प्रहरीलाई पठाएको थियो । रिपोर्टमा बलात्कार नभएको पाइएको र झुण्डिएकाे कारण मृत्यु भएको तथ्य टिचिङ अस्पतालले उल्लेख गरेको छ ।
प्रकाशित मिति : २०८० फाल्गुन २० गते आइतवार