२०८२ बैशाख ५ गते शनिवार

चितवनमा एक बालिकाको मृत्यु भएपछि प्रधानाध्यापकसहित तीन जना पक्राउ



चितवनको एक छ बालिकाको मृत्यु भएपछि प्रधानाध्यापकसहित तीन जना पक्राउ परेका छन
रत्ननगर नगरपालिका-१५ माधवपुर घर भई वडा १० एकता शिशु निकेतन बोर्डिङ स्कुलको होस्टलमा बस्ने १४ वर्षीया सालिन पोख्रेलको मृत्यु भएको । बताएकाे छ कसुरमा प्रहरीले तीन जनालाई आज पक्राउ परेका छन

प्रहरीले वडा नम्बर १० ६० वर्षीय बालहरि देवकोटा, ४० वर्षका किरणबहादुर अधिकारी र ४८ वर्षीय कमल शर्मा पौडेललाई मंगलबार पक्राउ गरेको थियो। बालहरि उक्त स्कुलका प्रधानाध्यापक, किरणबहादुर सहप्रधानाध्यापक र कमल होस्टेलका वार्डेन हुन्।सालिनको मृत्यु भएपछि आफन्तले तीन जनाविरूद्ध किटानी जाहेरी दिएका थिए। उक्त जाहेरीपछि पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी श्रीराम भण्डारीले हामीलाई बताएका छन

प्रकाशित मिति : २०८० फाल्गुन १८ गते शुक्रवार