२०८१ पुष २८ गते सोमवार

चितवनको नारायणी नदीमा सारदा पौडेल शव फेला



फागुन १५ चितवनको नारायणी नदीमा एक महिलाको शव फेला परेको छ । मृतक लास तनहु देवघाट गाउँपालिका वडा नम्बर ५ बस्ने ५१ बर्षिया सारदा पौडेल रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । उनी गत फागुन ९ गतेदेखि देवघाटबाट हराएकी थिईन् । बिगत एक हप्तादेखि प्रहरीले खोजी गरिरहेको ५१ वर्षीय पौडेलको शव आज (मंगलबार) बिहान ६ :५० बजेको समयमा नारायणी किनारमा भेटिएको हो ।

उक्त महिलाको शव आफन्त आई सनाखत गरेको र आवश्यक कानूनी प्रकृया र अनुसन्धान भइरहेको प्रहरिको भनाई छ । यहीँ ९ गते हराााएकि थिईन

प्रकाशित मिति : २०८० फाल्गुन १५ गते मङ्गलवार