२०८१ माघ २४ गते शुक्रवार

आर्थिक अभावले उपचार हुन सकेन भन्दै सुदिप नेपाली ले गरे सहयोगको अपिल



फागुन ०८ तुल्सीपुर उपमहानगर वडा ४ रक्षाचौर निवासि लिलाधर नेपालि का छोरा सुदिप ने नेपाली रोजगारीको शिलशिलामा छिमेकी देश भारतमा पुगेको बेला अपरिचित समुहको कुटपिटबाट गम्भीर घाइते भइ घर फर्केका थिए । परिवारको आर्थिक अवस्था कमजोर भएकाले अहिले उपचार पनि गर्न नसक्ने अवस्था भएकाले घरमा थली लिनुपर्ने अवस्था भएको छ। सबैजनाले आर्थिक सहयोग गरिदिनुहुन परिवार अपिल गर्नु भएको छ। कृपया सम्पूर्ण सहयोगी दाजुभाइ तथा दिदीबहिनीहरु र विभिन्न संघ संस्था बाट आ-आफ्नो ईच्छा अनुसार आर्थिक सहयोग प्रदान गर्दिन का लागि समाजसेवी तथा व्यवसायी बसन्त कुमार खड्का ले हार्दिक अनुरोध गर्नुभएको छ सेवा र सहयोग नै मानव धर्म हाे।सहयोगका लागि सम्पर्क
नबिल बैंक दाङ तुल्सिपुर ,:02510017509599
सम्पर्क नाम = सन्तोष परियार
फाेन :9801493209

प्रकाशित मिति : २०८० फाल्गुन ८ गते मङ्गलवार