२०८१ बैशाख ९ गते आइतवार

दोलखा केन्द्रबिन्दु भएर भूकम्प



राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आज बिहान ४.१ म्याग्निच्युडको भूकम्प गएको हो ।

केन्द्रका अनुसार बिहान ४ बजेर ५८ मिनेट जाँदा हाट डाँडा केन्द्रबिन्दु भएर उक्त भूकम्प गएको हो । यसअघि शुक्रबार बझाङ केन्द्रबिन्दु भएर ४.४ म्याग्निच्युडको भूकम्प गएको थियो ।

प्रकाशित मिति : २०८० फाल्गुन ८ गते मङ्गलवार