२०८२ बैशाख २९ गते मङ्गलवार

बलम्बुमा गोली चल्यो, दुईजना घाइते…



फागुन ०६ ईन्स्पेक्टर सुरेन्द्र श्रेष्ठ ड्युटी सकेर जाने क्रममा पेस्तोल बुझाउन कोर्टमा गएको बेला गोली चलेको बताइएको छ ।

गोली लागेर उनको बडीगार्ड र एक सर्वसाधारण घाइते भएको प्रहरीले बताएको छ । घाइते दुबैको एपीएफ अस्पताल, बलम्बुमा उपचार भइरहेको छ । कुन कारणले गोली चल्यो भन्ने विषय अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति : २०८० फाल्गुन ६ गते आइतवार