२०८१ चैत्र ७ गते शनिवार

अज्ञान समूहको गोली प्रहारद्वारा एक प्रहरीको मृत्यु



 

३फागुन रमेश ओली

घोराहीको दामोदर चोकमा डिउटीमा खटिएका प्रहरी जवान धनमाया थापाको आज्ञात समूहले गोली प्रहार गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले बताएको छ ।

विहीबार साँझ साढे ८ बजेतिर पल्सर ‘टु ट्वाईन्टीमा’ आएकाहरुले गोली प्रहार गरेको प्रहरीले बताएको छ । तीन राउन्ड पेस्तोलको गोली चलेको थियो । घटनाका बारेमा अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०८० फाल्गुन ३ गते बिहिवार