फागुन ०३ त्रिदेव इङ्लिस बोर्डिङ स्कुलको वार्षिक खेलकुद तथा सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रम मा तुलसीपुर ७ का वडा अध्यक्ष राम बहादुर जिसीले बालबालिकाहरुको शैक्षिक स्तर सुधार गर्न अभिभावकको पनि भुमिका महत्वपुर्ण रहने बताउनुभयो । कार्यक्रमको प्रमुख अतिथी समेत रहनुभएका वडाअध्यक्ष जिसीले भने भयाे विद्यार्थीलाई राम्रो बनाउन शिक्षक र अभिभावकको ठूलो भूमिका हुने बताउनुभएको थियो।। सो अवसरमा बोल्दै विद्यालयका प्रिन्सिपल मनोज हमालले
विद्यार्थिले अनुशासनमा रही असल मान्छे बन्ने उदेश्यका साथ अगाडी बढ्नुपर्ने समृत बताउनुभयो । कार्यक्रम मा। यस्तै कार्यक्रममा बोल्दै प्रनव कुमार खड्काले निजि विद्यालय र सरकारी विद्यालयबिचको खाडललाइ समान बनाउनुपर्ने बताउनुभयो । टेकम प्रसाद अधिकारीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन नोखीराम वलीले गर्नुभएको थियो पछिल्लो समयमा अभिभावकहरूको मन जित्दै आएको अभिभावकहरूले बताउनुभएको थियो।