२०८२ बैशाख ५ गते शनिवार

आज माघ शुक्ल पञ्चमी, विद्याकी देवी सरस्वतीको पूजा अर्चना गरि मनाईदै



नवल यादव ।

आज माघ शुक्ल पञ्चमी, विद्याकी देवी सरस्वतीको पूजा अर्चना गर्ने दिन । आजको दिनमा विशेष गरि विद्यार्थी, शिक्षक, साहित्यकार, कलाकारहरुले देवी सरस्वतीको पूजा गर्दैछन् ।

श्रीपञ्चमी, बसन्तपञ्चमी पनि भनिने आजको दिनमा बालबालिकालाई अक्षर चिनाउन शुरु गर्ने पनि गरिन्छ ।

सृष्टिकर्ता ब्रह्माले आफ्नो शरीरको आधा भाग (मुख)बाट सरस्वतीको उत्पत्ति गरेको पुराणमा उल्लेख छ । मुखबाट उत्पत्ति भएको हुनाले सरस्वतीलाई वाणीकी देवी (वाक् देवी) पनि भनिएको हो ।

आज को दिन देश का विभिन्न ठाउँ मा , स्कुल , कलेज , कोचिङ , बिध्यालय हरुमा बिधारहरु , शिक्षाकहरु माता सरस्वती को पुवा वर्ष मा एक चोटि मनाईने गरिन्छ ।

बसंत पंचमी को हार्दिक मंगलमय शुभकामना
सह- सम्पादक , सवाज सेवी र युवा
नवल यादव
राप्ती संचार अनलाईन

प्रकाशित मिति : २०८० फाल्गुन २ गते बुधवार