२०८१ पुष २८ गते सोमवार

त्रिदेव बोर्डिङले फागुन २ गते स्कुलको २८ औं बार्षीक उत्सव मनाउँदै



दाङको तुलसीपुरमा रहेको त्रिदेव बोर्डिङ स्कुलले खेल प्रतियोगिता सुरु गरेको छ । फागुन २ गते आउदै गरेको स्कुलको २८ औं बार्षीक उत्सवको अवसरमा खेल प्रतियोगिता सुरु गरिएको विद्यालयका प्रिन्सीपल मनोज हमाललेहामीलाई जानकारी दिनु भएको छ
बालवालिकामा खेल क्षेमता वृद्धी गर्ने उदेश्यले खेलकुद प्रतियोगिताको आयोजना गरिएको । खेलकुद प्रतियोगिता अन्र्तगत फुटवल, कबड्डी, एथ्लेटिक्स लगायतका खेलहरुको आयोजना गरिएको छ । बताएकाे छ । पछिल्लो समयमा त्रिदेव बोर्डिङले धेरै विद्यार्थी र अभिभावकको मन जित्दै आएको छ। आफ्नो २८ औ वार्षिक उत्सवको अवसरमा विभिन्न कार्यक्रमहरू गर्दै आएको छ। फागुन २ गते वार्षिक उत्सवको अवसरमा उपस्थितको लागि अभिभावक लगायत सम्पूर्णलाई अनुरोध समेत गरेको छ।

प्रकाशित मिति : २०८० फाल्गुन १ गते मङ्गलवार