२०८१ माघ १ गते बुधवार

तुलसीपुर मेला आफ्नो , स्वार्थको लागी व्यापारी संग उद्योग बाणिज्य संघ



माघ २४: तुलसीपुरमा मेला लगाउँदा तुलसीपुरका व्यापारीलाई असर पर्छ भन्ने हामी सबैको मान्यता हो तर तुलसीपुरमा मेला लगाउनु हुदैन भन्दा पनि विभिन्न संघ संस्थाले गत बर्षमा मेला लगाउदै गर्दा हामिले अल्लि पछाडि कम्तिमा फेन्सी व्यापारीले गर्म कपडा बेच्न दिनुस् भनेका थियौं अध्यक्षले भने ! तर गत बर्ष उनले आफै के बोलेका थिए भन्ने स्टल रहित मेला लगाउनु हुन्छ भने हाम्रो केहि बिरोध छैन भनेका थिए तर कहिँ कतै अल्लि पछाडि लगाउनुस भनेका थिएनन् ।
अझ रमाइलोत त्यहीँ स्टल राख्दै गर्दा उहाँहरुको बिरोध उग्र रुपमा देख्न सकिन्थ्यो गत बर्ष उनले आफै बोलेका थिए जहाँ नगरपालिकाको गेटमा मेर हराएको सुचना समेत लेखिएको थियो भन्ने बजार नो मेला भन्ने पोस्टरले सजिएको देखिन्थ्यो । त्यो देख्दा उद्योग बाणिज्य संघ व्यापारीको पक्षमा भएको जस्तो देखिन्थ्यो ।
यस्तै अहिले अध्यक्षले खास मेला मौसम अझै पनि व्यापारीको हितमा छैन तर नेपाल सरकारको विधि विधानमा पर्यटन प्रबन्धनको लागि मेला मौसम लगाउनुपर्छ भने कानुन बनेपछि व्यापारीक मेला उद्योग बाणिज्य संघ, चेम्बर अफ कमर्स र साना घरेलु तथा उद्योग ले मात्र लगाउने विधान बनेपछि बर्षमा एउटा संस्थाले लगाउने निर्णय रहेको र अहिले आफू हरुले लगाउन लाएको तर व्यापारीहरुको लागी अलि पछाडी जाडोका कपडा बेच्नु पर्छ भनेर माघको लास्ट तिर लगाउने निर्णय गरेको बताएका थिए ।
तर गत बर्ष कुनै क्लबले मेला लगाउदै गर्दा त्यो निर्णय भएको थिए उद्योग बाणिज्य संघकाको चर्को बिरोध भन्ने थियो उपमहानगरपालिकाको गेट अगाडि उद्योग बाणिज्य संघका अध्यक्षको हातमा कालो झण्डा देख्न सकिन्थ्यो उद्योग बाणिज्य संघको एउटा मुद्दा थियो स्थानीय सरकारले लेखेको मुद्दा कार्यान्वयन गर्दैन भने कुनै क्लबले व्यावसायिक मेला लगाउँदा हेरेर बस्छ भने आफू हरुले स्थानीय सरकारलाई व्यापारिक कर नतिर्ने र खुल्मखुल्ला सटरमा नभई सडकमा व्यवसाय गर्ने ती चुनौती समेत अहिले केहि छिनका र आफ्नो लोकप्रियताको लागि बोलिएको जस्तो देख्न सकिन्छ ।

प्रकाशित मिति : २०८० माघ २४ गते बुधवार