२०८२ बैशाख २९ गते मङ्गलवार

दाङ तुलसीपुरमा १५ वर्षीय बालिकालाई बलात्कार दुईजना पक्राउ



दाङको तुलसीपुरमा एक छात्रालाई बलात्कार गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।
आज बेलुकी घरबाट होस्टेल जान थालेकी कक्षा १० मा अध्ययनरत एक १५ वर्षीया छात्रालाई बलात्कार गरेको आरोपमा तुलसीपुर उपमहानगरपालिका–१२ हरिपौराका २१ वर्षीय अशोक चौधरी र किशोरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बताएको छ
किशोरी स्थानीय बोर्डिङ स्कुलको होस्टेलमा बस्दै आएको र शुक्रबार घर गई शनिबार होस्टेल फर्किंदै गर्दा बलात्कृत भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रहरी प्रवक्ता नवचन्द्र मल्लले जानकारी दिएका छन । विषयमा अनुसन्धान भइरहेको जानकारी प्राप्त भएको छ।

प्रकाशित मिति : २०८० माघ २२ गते सोमवार