२०८२ बैशाख २९ गते मङ्गलवार

जिप दुर्घटना २ जनाको मृ:त्यु



माघ २० भूमिकास्थान नगरपालिका वार्ड नम्बर २ काे ढाकावाङ्गमा लु १ ज १६७९ नम्बरकाे देउराली यातायात अर्घाखाँचीकाे सवारी जिप दुर्घटना भएको छ। दुर्घटनामा दुई जनाको घटना स्थलमै मृ:त्यु भएको छ। भने २ जना घाइते भएका छन्। शनिवार बिहान करिब ६:३० बजे तिर ढाकावाङ्गबाट सन्धिखर्कका लागि छुटेको गाडि केही समय हिडेर बिच बाटोमा गाडि न्यूटलमा स्टार्ट छाडेर डाइभर पसलमा गएको बेला गाडि दुर्घटना भएको गाडि करिब ३०० मिटर तल झरेको स्थानीयले बताएका छन्। थप विवरण आउन बाकी

प्रकाशित मिति : २०८० माघ २० गते शनिवार