२०८२ बैशाख २९ गते मङ्गलवार

तुलसीपुर वडा नम्बर ८ कटकुईयाँका ४४ वर्षकी लक्ष्मि चाैधरीकाे जलेर मृ:त्यु



तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ८ कटकुईयाँका ४४ वर्षकी लक्ष्मि चाैधरीकाे जलेर मृ:त्यु भएकाे इलाका प्रहरी कार्यालय तुलसिपुरका प्रबक्ता नवचन्द्र मल्लले जानकारी दिनुभएको साझ ८ बजेतिर चौधरीले आफ्नै घरमा कोहि नभएकाे बेला दाउरा बालेर चुलोमा खाना पकाउने क्रममा कपडा बाट शरीरमा आगाे सल्किदा मृत्यु भएकाे छ
ईलाका प्रहरी तुलसिपुरबाट प्रहरी निरिक्षक नवराज के.सि.को कमाण्डमा ५ जनाको टोली घटनास्थल पुग्दा चाैधरीलाई मृ:त अवस्थामा फेला पारेकाे थियाे।
यस बिषयमा अनुसन्धान भैरहेकाे जानकारी दिनुभयाे ।

प्रकाशित मिति : २०८० माघ १९ गते शुक्रवार