
बाराको अमलेखगञ्जस्थित नेपाल आयल निगमको मूल गेटमा रहेको पोलको रडमा छेडिएर एक जना विद्यार्थीको मृ:त्यु भएको छ ।विद्युतिकरणका लागि भन्दै कार्यालयले सडकमा राखेको पोलको रडमा छेडिएर जीतपुरसिमरा उपमहानगरपालिका २१ का ललित गोलेका ११ वर्षीय छोरा लक्की गोलेको घटनास्थलमै मृ:त्यु भएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : २०८० माघ १७ गते बुधवार