२०८२ बैशाख ५ गते शनिवार

क्रिप्टो कारोबारको आरोपमा ३२ वर्षका डम्बबहादुर शाह पक्राउ



१७ माघ,

क्रिप्टो करेन्सीको कारोबार गरेको आरोपमा प्रहरीले इलामबाट एक युवकलाई पक्राउ गरेको छ ताप्लेजुङबाट फर्किदै गरेका ३२ वर्षका डम्बबहादुर शाहलाई इलामबाट पक्राउ गरेको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

क्यास एपमार्फत उनले २ वर्षमा १ अर्ब ४९ रुपैयाँको कारोबार गरेको देखिएको कार्यालयका प्रमुख एसएसपी सोमेन्द्रसिंह राठौरले अनलाइन जानकारी दिए । यस विषयमा अनुसन्धान भइरहेको बताइएको छ।

प्रकाशित मिति : २०८० माघ १७ गते बुधवार