२०८३ जेष्ठ २४ गते सोमवार

दुर्घटनामा परी एकजनाको घटनास्थलमा ज्यान गयो।



हेटौँडा उपमहानगरपालिका–१७ गैरीगाउँस्थित सडकमा मधेस प्रदेश ०३–००१ ख ७९०३ नम्बरको टिपरले ना २६ प ४४२५ नम्बरको मोटरसाइकललाई सोमबार साँझ ठक्कर दिँदा मोटरसाइकल चालक मकवानपुरगढी गाउँपालिका–२ खोलाखेत बस्ने २५ वर्षीय हरी पनेरुको घटनास्थलमै मृ:त्यु बताएको के कसरी दुर्घटना भएको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २०८० माघ १६ गते मङ्गलवार