![](https://raptisanchar.com/wp-content/uploads/2021/06/default.jpg)
माघ १५ रुकुम पश्चिमको बाँफिकोटमा दुई प्रहरी जवानमाथि कुटपिट हिजो कुटपिट भएको छ । ईलाका प्रहरी कार्यालय बाँफिकोटमा कार्यरत प्रहरी जवान महेन्द्र बहादुर शाही र हिमराज खड्कामाथि कुटपिट भएको हो बताएको
करिब बेलुका ७ बजेको समयमा बाँफिकोट गाउँपालिका ३ स्यार्पुमा डिउटीमा रहेका प्रहरीमाथि कुटपिट भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी निरीक्षक धर्मेन्द्र खड्काले बताउनु भएको छ
बाँफिकोट गाउँपालिका ५ का ३४ वर्षिय हिरालाल केसीलाई बाँफिकोट गाउँपालिका ३ का २७ वर्षीय गोबिन्द विक, वडा नम्वर ४ का २२ वर्षीय लक्ष्मण विक, २० वर्षीय सञ्जु खड्का लगायत अन्य १२/१३ जनाको समुहले कुटपिट आए एक्का कुटे बताएको छ
प्रहरीमाथि कुटपिट भएको सूचनापश्चात प्रहरी घटनास्थल पुगेको थियो । घटनास्थलमा पुगेर सम्झाई बुझाई गर्न खोज्दा उल्टै प्रहरीमाथि ढुङ्गा मुढा प्रहार गरेको निरीक्षक खड्काले बताए। कुटपिटबाट घाईते भएका प्रहरी जवान शाहीको र खड्काको टाउकोमा चोट लागेको बताएको
उपचारका लागि कोहलपुर मेडिकल कलेजमा पठाइएको छ । फरार रहेको र व्यक्तिहरूलाई खोजतलास भईरहेको प्रहरीले जनाएको छ ।