२०८१ चैत्र ७ गते शनिवार

तुल्सिपुर ३ राम्रि कि क्यान्सरपीडित देवल सरी बुढा मृत्युसँग लडिरहेकी छिन्



माघ ८ तुल्सिपुर उपमहानगरपालिका वडा ३ राम्रि निबासी प्रेमबहादुर बुढाकी श्रीमती देवल सरी बुढा क्यान्सर रोगले थलेकी छिन आज उहाँको अवस्था बुझ्न तुलसीपुर ३ का वडा अध्यक्ष विजय बिक वडा सदस्य कर्णबहादुर बुढा नेकपा एमालेका नेता कलिभान रोका त्यसैगरी नगर स्वास्थ्यका टिमहरू घरमै पुगे लामो समयदेखि क्यान्सर रोगले थलिएकी देवसरि ६० वर्ष भइन आर्थिक अवस्था कमजोर भएका उपचार पनि सम्भव नभएको घरमै थलिनुपर्ने अवस्था रहेको छ।
श्रीमानले भन्ने भारत काे हस्पिटल ले फिर्ता गरेकाे चितवनबाट समेत फिर्ता गरेकाे बताउनु भएको थियाे मेरूदन्ड मा क्यान्सर भएको अहिले सम्म दस लाखभन्दा बढी खर्च भैईसकेकाे आज भाेलि बोल्न सक्ने उठेर बस्न नसक्ने अबस्थामा छन श्रीमानले भने आर्थिक अवस्था कमजोर रहेको धेरै ठाउँ उपचार गर्ने लगेको सम्भवै भएन
प्रेमबहादुरले भने मेरो श्रीमतीको यस्तो अवस्थामा घरमै आएर समस्या बुझिदिनुभयो तपाईं सबैलाई धन्यवाद दिनुभएको थियो।

तुल्सिपुर ३ वडा अध्यक्ष सहित टाेलि देवल सरि भेट्न घरमै तस्बिर

प्रकाशित मिति : २०८० माघ ८ गते सोमवार