२०८१ पुष २८ गते सोमवार

श्रीमतीको ह:त्या आरोपमा श्रीमान पक्राउ



माघ८ श्रीमतीको ह:त्या आरोपमा श्रीमान पक्राउ परेका छन् । सल्यानको छत्रेश्वरी गाउँपालिका–५ लेखपोखरा ढाउडारा निवासी अन्दाजी २३ बर्षिय मोहन पुनलाई  श्रीमतीको कुटपिट गरि हत्या गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ आरोपितले मंसिर १० गते विहे गर्ने भनेर घरमा ल्याएको बुझिएको छ । सामाजिक परम्परा अनुसार विहे नभएपनि उनीहरु एउटै घरमा बस्दै आएका थिए। उनीहरुका विचमा झैझगडा भएको र श्रीमानको कुटपिटबाट श्रीमतीको ह:त्या भएको पुष्टि भएको छ। प्रहरी अहिले घटनास्थलमा पुगेर थप अनुसन्धान भैरहेको बताएको छ

प्रकाशित मिति : २०८० माघ ८ गते सोमवार