
माघ ६
झापाको शिवसताक्षीमा रुखबाट लडेर एक ब्यक्तिको मृ:त्यु भएको छ । शिवसताक्षी नगरपालिका-११, दुधे बस्ने ५९ बर्षीय गंगाराम राईको रुखबाट लडेर आज बिहान मृ:त्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिनु भएको छ
स्थानीय एक सामुदायिक बनमा दाउरा काट्न रुख चढेका अवस्थामा उनी अचानक लडेका थिए। गभिर घाइते उनलाई उपचारका लागि दमक काे आम्दा अस्पताल लाने क्रममा बाटोमा नै मृ:त्यु भएको बताएको छ
प्रकाशित मिति : २०८० माघ ६ गते शनिवार