![](https://raptisanchar.com/wp-content/uploads/2021/06/default.jpg)
माघ ६
भिरबाट लडेर एक महिलाको मृ :त्यु भएको छ । जयपृथ्वी नगरपालिका–१ भण्डारकी ३३ वर्षिया सरिता रोकायाको भिरबाट लडेर मृत्यु भएको हो । घर नजिकै रहेको खोडिल्ला भिरमा घाँस काट्ने क्रममा लडेर ५०० मिटर तल खसेर घाइते भएकी रोकायाको उपचारको लागि ल्याउँदै गर्दा मृ :त्यु भएको हो उपचारको लागि जिल्ला अस्पताल बझाङमा ल्याइए पनि अस्पताल पुर्याउँदा मृ:त्यु भइसकेको जिल्ला प्रहरी कार्यालयले बताएको छ
प्रकाशित मिति : २०८० माघ ६ गते शनिवार