२०८१ माघ १ गते बुधवार

सडक मिचेर बनाइएका संरचनाहरू हटाउँदै तुलसीपुर उपमहानगरपालिका



माघ ३ तुलसीपुर उपमहानगरपालिका द्वारा सडक मिचि वनाएको संरचनाहरू हटाउन सुरु गरेको छ सडक मिचेर बनाएका पर्खालहरू घरको पर्खाल रुख हरु हटाएको छ।आज आज बिहान वडा न १२ पुकार पसल देखि पश्चिम तिर को बाटोमा सडम मिचि बनाएका संरचना हटाएकाे पर्खाल सडक मिचि लागाएका रुख हरु तुलसीपुर उपमहानगरपालिका ले हटाएको छ। वडा न १२ अध्यक्ष खुशिराम चौधरी सदस्य हरु र यान्त्रिक शाखा प्रमुख केशव राज डाँगी को उपस्थिति थियो ।पर्खाल हटाउदा एक छिन् सामान्य विवाद भएकाे थियो बताएका तुलसीपुर उपमहानगरभित्र बनाइएका सडक मिचेर बनाएका सबै हटाइने बताएको

भिडियो click

प्रकाशित मिति : २०८० माघ २ गते मङ्गलवार