२०८२ बैशाख २९ गते मङ्गलवार

काँग्रेस केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य दिपक गिरि लाई आफ्नै कार्यकर्ताले देखाए कालाे झण्डा



माघ ०२ चुनाब जितेर गएपछि जनताकाे बीचमा नदेखिएकाे भन्दै काँग्रेस केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य दीपक गिरीलाई कालाे झण्डा देखाईएकाे छ ।

बबई २ का क्रियाशिल सदस्य पूर्णबहादुर खड्काले मंगलबार कालाे झण्डा देखाएका हुन् । पूर्ब सिचाइ मन्त्री समेत रहेका गिरी आफ्नो वडाका कर्याकर्तासंग भेटघाट गर्न आउदै उनले कालाे झण्डा देखाएका हुन् ।

प्रकाशित मिति : २०८० माघ २ गते मङ्गलवार