२०८२ बैशाख ५ गते शनिवार

आयोध्या मा राम मन्दिर प्रतिष्ठान ” को अवसरमा किरण अखाँ अस्पतालको कलैया शाखा मा १५ दिन सम्म आखाँ नि:शुल्क चेक



नवल यादव
बारा , २९ पुस

आयोध्या मा ” श्री राम मन्दिर को प्राण प्रतिष्ठान ” को अवसरमा किरन अखाँ असपताल को कलैया ( बारा ) को शाखा मा माघ १ गते देखि १५ गते सम्म निशुल्क अखाँ चेक जाँच हुन गैरहेको छ ।
हिन्दु हरुको माघी संस्क्रान्ती पर्व र आयोध्या मा पुरपोस्तम ” श्री राम मन्दिर को प्राण प्रतिष्ठान ” मा कलैया को पशु अस्पताल बाट दक्षिण किरण अखाँ अस्पतालमा १५ दिन निशुक्क अखाँ चेक जाच हुन गैरहेको छ । किरण अखाँ अस्पतालको फिल्ड मनेजर चन्दन सहनी ले बताएका हुन
सेवाहरु स्वास्थ बिमा भएको नागरिक लाई नि:शुल्क चश्मा ( १००० ) सम्म , नि:शुल्क औषधि मोतिया बिन्दु फेको विधि कम्प्युटर द्व्रा बिदेशी लेन्श लगाएर अपरेसन पनि गरिन्छ । फिल्ड मनेजर सहनी ले बताए ।

प्रकाशित मिति : २०८० पुष २९ गते आइतवार