२०८१ पुष २८ गते सोमवार

विभिन्न खानाका परिकारले ग्राहकहरूको मन जित्दै पाथिभरा गेस्ट हाउस



पुस २७, पाथिभरा गेस्ट हाउस काठमाडौँको सिनामगलमा विगत केही वर्ष यता चर्चामा आइरहेको छ चर्चामा आउनुको कारण त्यहाँको स्पेसल खाना रहेको छ

दिनप्रतिदिन ग्राहकहरूको चाप बढ्दै गएको र त्यहाँका परिकारहरुले ग्राहकहरूको मन जितेको जानकारी हुन आएको छ। साथै त्यहाँको परिकारले ग्राहकहरुलाई दिनप्रतिदिन लोभ्याइरहेको नियमित ग्राहक विशाल रिजाल दिनुभएको छ। होटल पाथिभरामा थकाली खाना नेपाली खाना चाइनिज खाना जापानिज खाना इन्डियन खाना स्पाइसी खाना का साथै राम्रो बास बस्नको समेत व्यवस्था रहेको होटलका सञ्चालक नारायण कार्कीले जानकारी दिनुभएको छ। साथै अरु ठाउँको भन्दा विशेष छुटका साथ खाना बस्नमा सुविधा रहेको जानकारी दिनुभयो र टाढाबाट आउनेलाई विशेष प्राथमिकता दिने साथै पाथिभरा गेस्ट हाउस काठमाडौँ सिना मङ्गल थाकखोला नजिकै रहेको सञ्चालक द्वोय नारायण कार्की र केदार नेपाल ले जानकारी दिनुभयो।

प्रकाशित मिति : २०८० पुष २७ गते शुक्रवार