२०८२ बैशाख २८ गते सोमवार

रुपन्देहीको देवदहमा स्कुटर दुर्घटना हुँदा नीराजन श्रीसको मृत्यु



रुपन्देहीको देवदहमा स्कुटर दुर्घटना हुँदा एक   युवाको मृत्यु भएको छ ।  देवदहबाट बुटवलतर्फ आउँदै गरेको ६७  प ७००४ नम्बरको स्कुटर  पूर्व  पश्चिम राजमार्ग अन्तगत देवदह नगरपालिका ९ मा अनियन्त्रित सडकबाट  खस्दा  देवदह नगरपालिका ८ का २२ वर्षीय नीराजन श्रीसको मृत्यु भएको  छ । दुर्घटनामा परी गम्भीर घाइते भएका श्रीसको उपचारको क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलले मृत्यु भएको  बताएको छ

प्रकाशित मिति : २०८० पुष २३ गते सोमवार