
विनोद मण्डल, असाेज १३ । प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभाग कर्मचारी प्रशासन शाखा नक्साल काठमाण्डौको चलानी नं.१४८७ मिति २०८०।०६।०८ गते पत्र आदेशले जनपद तर्फको प्र.स.नि.पदबाट एक तह प्र.ना.नि.पदमा बढुवा हुन भएका प्र.ना.नि.तिर्थराज डागीलाई हुम्ला प्रहरीले सम्मान गरेको छ ।
आज जि.प्र.का. हुम्लाको प्राङ्गनमा प्र.ना.उ. भीमलाल भट्टराईबाट दर्ज्यान्ही चिन्ह्र सुशोधन गरी बधाई दिनुका साथै उपस्थित प्र.क.हरुलाई बिभागीय नीति निर्देशन दिँदै सम्मान गरिएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।
प्रकाशित मिति : २०८० असोज १३ गते शनिवार