
असाेज ११ शिव भुसाल
तुलसीपुर ४ एक्लेसाल बस्ने लाल बहादुर गुरुङ र मायादेवी गुरुङका छोरा ३५ बर्षिय थम्मन गुरुङ विगत लामो समय देखी विरामी पर्नु भएको छ । गुरुङ विगत ७ महिना देखी बिरामी भई चिकित्सकका अनुसार लिभर सिरोसिस रोगका कारण उहाको कलेजो प्रत्यारोपण गर्नुपर्ने जटिल समस्या देखा परेको छ उपचार गर्दा गर्दा आर्थिक संकट परेपछि उहा अहिले घरमै बस्नु भएको छ ।
भए जतिको सबै रकमले लामो समय सम्म औषधी उपचार गर्दा पैसा मात्रै सकिएको र विरामीको अवस्था जटिल बन्दै गएको हुदा अझै लाखौँ रुपैयाँ खर्च लाग्ने भएको हुदा उहाँको घरमा आर्थिक अवस्था अत्यन्तै नाजुक बनेको छ । अस्पतालमै उपचार गर्नु पर्ने समयमा अहिले आर्थिक जुटाउन नसकै कारण विरामी घरमै छटपटाउनु परेको छ । त्यसकारण उहाँको उपचार गर्न आर्थिक समस्या भएकोले उहाको थप उपचारका लागी स्वदेश तथा विदेशमा बस्नुहुने सम्पुर्ण सहयोगी मनकारी महानुभावहरुले सक्दो सहयोग सम्पर्क ठेगाना : गरिदिनहुन शिब भुसाले सबैमा हार्दिक अपिल गर्दछौ ।यो फोटोलाई जतिसक्यो सेयर गरिदिनुहुन अनुरोध छ
सम्पर्क ठेगाना
मो. थम्मन गुरुङ ९८६२६५८६०८
खातावालाको नाम र नम्बर ः थम्मन गुरुङ , बैंक(सिद्र्धाथ बैंक शाखा) तुलसीपुर दाङ
५५५०३८०८७८१ तुलसीपुर शाखा खाता
सके सहयोग गराै नसके share गरिदिनु हाेस