२०८१ असार २९ गते शनिवार

रोल्पामा घास काट्न क्रममा भिरबाट लडेर रबिना डाँगीको मृत्यु



रोल्पामा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ ।परिवर्तन गाँउपालिका वडा नम्बर ३ केवरीका २८ वर्षिय रबिना डाँगीको भिरबाट लडेर मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार बुधबार बिहानै घर नजिकै परिवर्तन गाँउपालिका वडा नम्बर ६ को लुपाभिर चिल बस्ने भिरमा श्रीमान सँग घास काट्न गएकी डाँगीको १० बजेको समयमा घाँस काट्ने क्रममा लडेर करिब ६ सय मिटर तल पुगेर गम्भिर घाइते हुनुभएको थियो ।

स्थानीयको सहयोगमा उद्धार गरेर उपचारको लागि रोल्पा अस्पताल रेउघा लैजाने क्रममा बोटोमै मृत्यु भएको हो ।

अहिले उहाँको सबलाई पोष्टर्माटम लागी रोल्पा अस्पताल रेउघामा राखिएको प्रहरीले जनाएको छ । मृतक डाँगीको १० महिनाको छोरा रहेका छारन

प्रकाशित मिति : २०८० असोज ३ गते बुधवार