२०८१ जेष्ठ ८ गते मङ्गलवार

प्रतिनिधिसभा सदस्यत तथा पूर्व मन्त्री मेटमनी चौधरी बैंकको कालो सूचिमा



भदौ १४

एक ब्यक्तीलाई दिएको एभ्रेष्ट बैंकको पाँच लाख रुपैँयाको चेक नसाटिएपछि कालोसूचिमा परेका हुन् । गएको साउन १५ मा कालोसूचिमा परेका चौधरीको अझै फुकुवा नभएको स्रोतले बताएको छ ।

रिक्वेष्ट आईडी २८२४ ले उजुरी हालेपछि चौधरीलाई कर्जा सूचना केन्द्रले कालो सूचिमा राखेको हो । कालो सूचिमा परेसंगै जुनसुकै बैंकमा रहेका उनका सबै खाता रोक्का गरिएको छ । खाता रोक्का संगै ति बैंक खाताबाट पैसा झिक्न मिल्दैन । पैसा जम्मा गर्न भने मिल्छ ।
यस विषयमा बुझ्न खोज्दा सांसद चौधरीको फोन उठेन । जुन ब्यक्तीले उजुरी दिएपछि कालोसूचीमा राखिएको थियो, त्यही ब्यक्तीले फुकुवाकालागि निवेदन दिएमा मात्रै कालोसूचिमा फुकुवा हुन्छ 

प्रकाशित मिति : २०८० भाद्र १४ गते बिहिवार