२०८१ असार १२ गते मङ्गलवार

२४ घण्टामा थप एक जना कोरोना संक्रमितको मृत्यु



पछिल्लो २४ घण्टामा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । 
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा १०६ जनामा संक्रमण पुष्टि भएको छ ।  

१ हजार ८८३ जनाको नमुना परीक्षण गर्दा १०६ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै सक्रिय संक्रमितको संख्या ४१४ पुगेको छ 

प्रकाशित मिति : २०८० बैशाख ८ गते शुक्रवार