२०८१ बैशाख १ गते शनिवार

ग्रीन फाउन्डेसनको सहयोगमा राप्ती शान्ती उद्यानलाई घोडा हस्तान्तरण



तुलसीपुर उपमहानगर पालिका वडा नम्बर ७ स्थित राप्ती शान्ती उद्यानलाई घोडा हस्तान्तरण गरिएको छ । ग्रीन फाउन्डेसन नेपालको सहयोग र हरियाली पर्यापर्यटन प्रवर्द्धन समुहको सहकार्यमा घोडा हस्तान्तरण गरिएको हो । अव पार्कमा घोडामा चढेर अवलोकन गर्न मिल्ने छ । यसैविच घोडा सफारी कार्यक्रमको शुभारम्भ भएको छ ।

त्यस अवसरमा ग्रीन फाउन्डेसन नेपालका केन्द्रीय अध्यक्ष घनश्याम पाण्डे, तुलसीपुर उपमहानगरका नगर प्रमुख टिकाराम खड्का, वडा नम्बर ७ का अध्यक्ष राम बहादुर जिसी, उद्यानका अध्यक्ष डिल्ली बहादुर भण्डारी, ग्रीन फाउण्डेसनका सचिव सुरेश रावत लगायको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २०७९ फाल्गुन १२ गते शुक्रवार