२०८१ बैशाख १ गते शनिवार

गायक तुलसी सिवाकोटी र गायिका रिता केसीको नयागित सार्बजनिक




माघ -१८ दाङ /

राजन केसि गयिका रिता केसी र गायक तुलसी सिवाकोटीको बसौंन तिमि र बोलको युगल (Love Song) सार्बजनिक भएको छ । यस गित गायिका केसी र गायक सिवाकोटीको यो पहिलो सहकार्य हो । जसमा रबि मल्लको शब्द/संगीत,दीक्षित पौडेलको संगीत संयोजन र चन्द्र चौधरीको ध्वनि सम्पादन रहेको छ ।

केशब राज भट्टको कोरियोग्राफर/निर्देशन गरेको गितमा दिनेश पराजुलीको छायांकन र डीनशन शाहले कलर/सम्पादन गरेका छन । भिडियोमा बिकाश लामिछाने र एलिया अधिकारीले अभिनय गरेका छन । उक्त गितको भिडियो तुलसी सिवाकोटी अफिसियल युटुब चेनल बाट सार्बजनिक भएको छ

click भिडियाे

प्रकाशित मिति : २०७९ माघ १८ गते बुधवार