२०८१ असोज २८ गते मङ्गलवार

पोखरामा भएको जहाज दुर्घटनामा अहिलेसम्म २९ जनाको मृत्यु



माघ, काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले पोखरामा भएको जहाज दुर्घटनामा अहिलेसम्म २९ जनाको मृत्यु भएको पुष्टि गरेको छ ।

विज्ञप्ति जारी गर्दै १० महिला, १८ पुरुष र १ जना शिशुको मृत्यु भएको पुष्टि गरेको हो । जहाजमा चालक दलका सदस्यसहित ७२ जना सवार थिए । उद्धार जारी रहेको प्राधिकरणले जनाएको छ 

प्रकाशित मिति : २०७९ माघ १ गते आइतवार