२०८० मङ्सिर २४ गते आइतवार

माघी पर्व: लुम्बिनी प्रदेशमा दुई दिन सार्वजनिक बिदा दिने निर्णय



तुलसीपुर । माघि पर्वका अवसरमा लुम्बिनी प्रदेश सरकारले माघ २ गते सार्वजनिक बिदा दिएको छ । गत चैत २१ को मन्त्रीस्तरीय निर्णय अनुसार प्रदेशभर विदा दिईएको कानुन अधिकृत सीता घिमिरेद्धारा जारी सूचनामा उल्लेख गरिएको छ  माघ १ गते भने संघीय सरकारले नै विदा दिदै आएको छ ।

माघि पर्व थारु समुदायले नयाँ वर्षका रुपमा समेत धुमधामका साथ मनाउदछन ।

प्रकाशित मिति : २०७९ पुष २९ गते शुक्रवार