२०८३ भाद्र २० गते आइतवार

नेकपा एमालेकी पूर्व सांसद गंगा चौधरीले आफूले टिकट नपाउने निश्चित भएपछि स्वतन्त्र बाट चुनाव लडने घाेषणा गरिन



दाङ असाेज २१
नेकपा एमालेकी पूर्व सांसद गंगा चौधरीले पार्टी परित्याग गरेको घोषणा गरेकी छन् । विहीबार फेसबुकमा एक स्टाटस लेख्दै चौधरीले पार्टीले टिकट नदिने निश्चित  दाङ क्षेत्र नं १ बाटै स्वतन्त्र चुनाव लड्ने घोषणा गरेकी हुन

गंगा चाैधरि

उनले भनेकी छिन्, ‘ फेशबुक माफत आज मैले ठीक निर्णय गरे या बेठीक, मलाई थाहा छैन । राष्ट्र र राष्ट्रियताको लागि म सधैं लागि रहनेछु । जनता भगवान हुन् जनता नै सर्वोपरि हुन् । देशलाई शिरमाथि राखेर आज स्वतन्त्र उमेदवार भएर जनताको बिचमा आउँदैछु । हजुरहरुको साथ चाहिएको छ ।’ उनी यसअघि थारूहट तराई पार्टी नेपाल तथा एमालेबाट गरी दुइ पटक समानुपातिक सांसद भएकी थिइन् ।

प्रकाशित मिति : २०७९ असोज २१ गते शुक्रवार