२०८१ बैशाख ७ गते शुक्रवार

नेपाली काँग्रेस दाङका क्षेत्र नं. ३ को प्रदेशसभा ‘क’ का लागि प्रत्यक्ष तर्फ ८ जनाको नाम सिफारिश



तुलसीपुर,१७ भदौ ।
नेपाली काँग्रेस दाङका क्षेत्र नं. ३ को प्रदेशसभा ‘क’ का लागि प्रत्यक्ष तर्फ ८ जनाको नाम सिफारिश गरेको छ । शुक्रबार बसेको प्रदेश ‘क’ को बेठकले ८ जनाको प्रत्यक्षमा र १९ जनाको समानुपातिकमा सिफारिश गरेको हो ।

यी हुन् उम्मेदवारकालागि सिफारिश भएकाहरू

प्रकाशित मिति : २०७९ भाद्र १७ गते शुक्रवार